काठमाडौं । नेपाली कामदारले अब वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । बैंक खाता नभएको खण्डमा वैदेशिक रोजगारका लागि विदेश जान श्रम स्वीकृति नदिइने बताईएको छ ।
यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पनि वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनिवार्य बैंक खाताको प्रावधान राखिएको र यसले श्रमिकको कमाइ पनि बचत हुने र राज्यले पनि बैकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन सहज हुने बताएका छन् ।
श्रम स्वीकृतिका लागि प्रमाणको रुपमा पास बुक, चेक बुक, एटिएम, खातामा रकम जम्मा गरेको भौचर, स्टेटमेन्ट अनिवार्य बुझाउनुपर्ने छ । उक्त कागजात बुझाएपछि भने श्रम स्वीकृति पाईनेछ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्