
काठमाडौं । बीमा समितिले ४ वटा जीबन बीमा कम्पनीलाई अनलाईनमार्फत भुक्तानी गर्न सक्ने गरि व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा अनलाईनबाटै बैदेशिक रोजगारको भुक्तानी गर्न सक्ने गरि व्यवस्था मिलाउन उक्त ४ कम्पनीलाई निर्देशन दिएको हो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई साउन २९ गते जारी परिपत्रलाई खारेज गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्