
काठमाडौँ – बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार ७२ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छापावाला सून आज १ हजारले बढेर प्रति तोला ७३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रति तोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ६ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्