×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूले १७% लाभांश पारित गर्न असोज ३० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमान्डूले १७% लाभांश पारित गर्न असोज ३० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : बैंक अफ काठमान्डू
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज ३० गते 

विवरण :
बैंक अफ काठमान्डूको २४ औं वार्षिक साधारण सभा असोज ३० गते हुने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
११% नगद लाभांश र ६% बोनस दिने,
 नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
 एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल  
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ०४ पैसा 
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७२ पैसा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी