
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर नम्बर १८, सगरमाथा सेक्युरिटिज प्रालिको सदस्यता निलम्बन गरेको छ । धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम ११ (२) १ (ई) मा रहेको व्यवस्था विपरित कार्य गरेकोले असोज ७ गते (मंगलबार) १ दिनका लागि सदस्यता निलम्बन गरिएको नेप्सेले जनाएको छ।
सगरमाथा सेक्युरिटिजबाट शेयर कारोबार गर्ने लगानीकर्ताहरुले (भोलि) मंगलबार सो ब्रोकर कम्पनीबाट सेयर कारोबार गर्न नपाउने भएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्