Skip to content
LAXMI SUNRISE BANK

लिञ्च स्टक मार्केटबाट आइतबार सेयर कारोबार नहुने !

अर्थ सरोकार

काठमाडौं । ब्रोकर नम्बर ४१ अर्थात लिञ्च स्टक मार्केटबाट आइतबार (भदौ २९ गते) सेयर कारोबार नहुने भएको छ । नेप्सेले माग गरेको विवरणहरु समयमा उपलब्ध नगराएपछि भदौ २६ गते बिहीबार ब्रोकर नम्बर ४१को सदस्यता १ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो । 
यससँगै आइतबार एक दिन लिञ्चको प्रधान कार्यालय नयाँ बानेश्वर तथा मिलनचोक बुटवलमा रहेको सो ब्रोकर कम्पनीको शाखाबाट शेयर कारोबार गरिरहेका शेयर लगानीकर्ताले शेयर कारोबार गर्न पाउने छैनन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK