काठमाडौं – सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ लाख १८ हजार २३० कित्ता आइपिओ आउने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ दरको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्