×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंकमा ‘नक्कली सर्टिफिकेटधारी’ संचालक, लक्ष्मण कुमारी श्रेष्ठविरुद्ध उजुरी नै उजुरी !

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले नक्कली सर्टिफिकेटकै आधारमा जागिर खाएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा खास चासो नदेखाएको भन्दै उनी विरुद्ध अख्तियार लगायतका निकायमा उजुरी परेको हो ।
उनलाई बैंकमा अन्यखाले अनियमितता गरेकोसमेत आरोप लागेको छ । विशेषगरी प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभसमेत लिएको आरोप लागेको छ ।
उनी बिगत लामो समयदेखि बैंकको संचालक समितिमा नक्कली सर्टिफिकेटकै आधारमा पदमा रहेको, बैंकभित्र विभिन्न खाले घोटालामा संलग्न रहेको लगायतका कुरा उजुरीपत्रमा उल्लेख छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: