एजिएम नोटिस :
कम्पनी : नागरिक लगानी कोष
इभेन्ट : साधारण सभा
हुने मिति : सोमबार, भदौ ३० गते
विवरण :
नागरिक लगानी कोषको साधारण सभा सोमबार (भदौ ३० गते) हुने भएको छ । सभाका लागि कोषले भदौ १९ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज गरेको छ।
साधारण सभाका प्रस्ताव :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पेस गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे।