प्राइज एडजस्टमेन्ट नोटिस :कम्पनी : नागरिक लगानी कोष
मूल्य समायोजन सेयर : २२% बोनस सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १८ सय ८२ रुपैयाँ ७९ पैसा
विशेष साधारण सभा : भदौ ३० गते
विवरण :
नागरिक लगानी कोषको २२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १८ सय ८२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
साधारण सभाका प्रस्ताव :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पेस गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्