प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सिटिजन्स बैंक
मूल्य समायोजन सेयर : ३% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २१०.६८ रुपैयाँ
विशेष साधारण सभा : असोज १० गते
विवरण :
सिटिजन्स बैंकको १२.५०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २१० रुपैयाँ ६८ पैसा कायम गरिएको छ । मंगलबार कम्पनीको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
साधारण सभाका प्रस्ताव :
१२% नगद र ३% बोनस सेयर दिने,
वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने ।
२०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोकिने
एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने
विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्