
मिति २०७६-०६-०७ गते मंगलबार । सेप्टम्बर २४, २०१९ । असोज कृष्ण दशमी ।
सूर्योदय : ०५:५२ – सूर्यास्त : १७:५९
आजको राशिफल :
मेष – आकष्मिक धन लाभ हुनेछ ।
वृष – पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानी हुनेछ ।
मिथुन –सवारी साधनको खरिद बिक्रि हुने योग छ ।
कर्कट – योजना अनुसार सबै कार्य सफल हुँदै जानेछन् ।
सिंह – बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कन्या – रोकिएको अधुरा कार्यले पूर्णता पाउनेछ ।
तुला – शुभ समाचार सुन्न पाईएला ।
वृश्चिक – व्यापार व्यवासयमा बाधा आउनेछ ।
धनु – आयआर्जनको क्षेत्रमा सुधार आउनेछन् ।
मकर – आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ – श्रमको उचित मुल्यांकन हुनेछ ।
मिन – काममा दुविधा उत्पन्न हुन सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्