काठमाडौं – इक्रा नेपाल लिमिटेडले ३३.६८% नगद लाभांश प्रस्ताव पारित गर्न असोज १० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । इक्रा नेपालले उक्त सभा होटल अन्नपूर्ण, दरबारमार्ग काठमाडौंमा दिउँसो २.३० बजेबाट सुरु हुनेछ ।
उक्त सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ । लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । इक्रा नेपाल क्रेडिट रेटिङ एजेन्सी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्