
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ । सार्वजनिक भएको नयाँ ब्याजदरमा बैंकले साधारण बचतमा ६%, मुद्दतितर्फ व्यक्तिगतमा ९.२५% र संस्थागततर्फ ८.५०% ब्याज दिने भएको छ । हाल बैंकले विभिन्न २७ किसिमका बचत खाता संचालन गर्दै आएकोमा सबैभन्दा धेरै ब्याज ६% छ भने सबैभन्दा थोरै ४% रहेको छ ।
एभरेष्टबाट कर्जाको लिनेले १५.७५% सम्म ब्याज तिर्नुपर्नेछ भने ट्रम लोन, विभिन्न शिर्षकका ओभरड्राफ्ट लोन लिनेले १७.७५% ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ । साथै भेहिकल लोन लिनु परेमा १४.८७%, हाउजिङ लोन लिँदा १५.३७%, शैक्षिक कर्जा लिनु परेमा १५.१२% र सेयर धितोकर्जा राखेर ऋण लिनु परेमा १४.८७% सम्म ब्याज तिर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्