Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले असोज ८ गते भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK