
काठमाडौँ । भदौ १४ गते नेपाली एटिएमहरु चिनियाँहरुले ह्याक गरेपछि अहिले नेपाली बैंकिङ क्षेत्र तातेको छ । यहि विषयलाई लिएर अनेकौं टिकाटिप्पणी भइरहेका छन् । आखिर कसरी भयो त नेपालका एटिएमहरु ह्याक ? के अव पनि नेपालका एटिएमहरु ह्याक हुने सम्भावना छ ? त्यसका लागि कस्तो रणनीति अपनाईएको छ त ? के जनताको पैसा राष्ट्र बैंकले दावी गरेझैँ सुरक्षित छ त ? अर्थ सरोकार टेलिभिजन कार्यक्रममा यो साता हामीले नेपालमा भएको एटिएम ह्याकबारे विशेष सामाग्री तयार गरेको छौँ । हेर्नुहोस् यो भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्