म्युचुअल फन्ड :
कम्पनी : सनराइज क्यापिटल
म्युचुअल फन्ड :सनराइज फस्ट म्युचुअल फन्ड
खुला भएको मिति : आज (बुधबार, असोज ८ गते)
भर्ने अन्तिम मिति : असोज १२ गते
इकाई : १० करोड इकाई
प्रति कित्ता मूल्य : १० रुपैयाँ
न्युनतम कित्ता : १०० कित्ता
अधिकतम कित्ता : १ करोड कित्ता
विवरण :
सनराइज क्यापिटलले बुधबार (असोज ८ गते) देखि ‘सनराइज फस्ट म्युचुअल फन्डको १० करोड इकाई (युनिट) बिक्री खुला गरेको छ । फन्डले १५% (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
आवेदन दिने ठाउँ :
सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट
सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं
आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्