![](https://1.bp.blogspot.com/-pligF6YuIZs/XYxxEMwciAI/AAAAAAABSFc/ZrAc8CwgRucETGJiixCFPfUibWsJCO3jwCLcBGAsYHQ/s640/2.jpg)
काठमाडौँ – मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्विजिसन गर्ने क्रममा असोज ८ गते सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मेगासंग विलय हुने सहमतिसँगै गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।
गण्डकीले नेप्सेमा सूचिकृत २ करोड ७५ लाख कित्ता साधारण सेयरको कारोबार रोक्का गरिएको छ।
![](https://1.bp.blogspot.com/-JTT_n-G9oyA/XYxuUTKaaEI/AAAAAAABSFU/H_IthcFzX9YPGYNAdVvnXQjpjj9wktLtQCLcBGAsYHQ/s640/2.jpg)