
काठमाडौं । घोडिघोडा लघुवित्ती वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले संस्थालाई सेयर कारोबारका लागि ७७.०१ रुपैयाँदेखि २३१.०३ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ ।
संस्थाको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ भने कारोबार संकेत जीजीबीएसएल पाएको छ ।
कम्पनीले मंगलबार २ लाख ७६ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले आइपीओ सहित चुक्ता पुँजीको आधारमा कायम भएको सेयर सूचीकरण गरेको हो । कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्