घोडिघोडा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार १७ भाद्र २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार घोडिघोडा लघुवित्त वित्तीय संस्था साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । घोडिघोडाले २ लाख ७६ हजार २५० कित्ता आइपिओ नेप्सेमा सूचीकृत गराएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !