×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको कार्डबाट जुनसुकै पीओएस मेशिनमार्फत पुनः कारोबार सुचारु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकको कार्डबाट जुनसुकै पीओएस मेशिनमार्फत पुनः कारोबार सुचारु

Artha Sarokar

२ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल(पीओएस) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।
यससँगै डेबिट,क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरुबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु यथाशीघ्र सुचारु गराउन बैंक प्रतिबद्ध रहेको जनाएको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरु रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी