
काठमाडौं । ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार भदौ १८ गते बुधबारबाट सुरु भएको छ । ग्लोबल बैंकले १००:४२ कित्ता शेयर स्वाप रेसियोमा हाथवेलाई प्राप्ती गरेको हो । हाथवेको १०० कित्ता सेयर भएका सेयरधनीहरुले अब ४२ कित्ता सेयर पाउने छन् ।
यी दुई कम्पनीको साउन १४ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । अब ग्लोबलको चुक्ता पूँजी १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने शाखा संजाल १४५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्