Skip to content
LAXMI SUNRISE BANK

बिहिबार घटेको सुन र चाँदीको मूल्य आज कति छ ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन २ सयले घटेर प्रति तोला ७० हजार ६ सय मूल्यमा कारोबार भईरहेको छ । 
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४६ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK