
काठमाडौँ । चिनियाँ ह्याकरहरुले नेपालका एटिएम ह्याक गरेको विषयमा बैंकर्स संघका अध्यक्षले यस्ता घटना भइरहने र एक डेढ करोड घाटा भए बैंक तिर्न तयार भएको टिप्पणी गरेका छन् । ह्याकरले लुटेको पैसा सहित प्रहरीले ह्याकरहरुलाई समातेपछि प्रहरीले गरेको पत्रकारसम्मेलनका क्रममा पत्रकारहरुलाई यस विषयमा टिप्पणी राख्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्