
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बोनसको कर जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ ।कम्पनीले असार १५ गतेसम्मका कायम सदस्यहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।साथै, कम्पनीले बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर पूर्ण रुपमा फुकुवा भएपछि तथा अभौतिकिकरण नगरेका शेयरधनीको हकमा भने हितग्राही खाता उपलब्ध भएपछि मात्र उक्त बोनस खातामा पठाउने जानकारी गराएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आएएमई क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्