×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्दै, कति पायो रेटिङ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्दै, कति पायो रेटिङ ?

Artha Sarokar

२ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले १२ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो । कम्पनीले उक्त आइपीओ जारी गर्न क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस पावरको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । 
कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । तेह्रथुम पावर कम्पनी २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । हाल यसको चुक्ता पँुजी २८ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ४० करोड पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी