काठमाडौं – तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले १२ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो । कम्पनीले उक्त आइपीओ जारी गर्न क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस पावरको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । तेह्रथुम पावर कम्पनी २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । हाल यसको चुक्ता पँुजी २८ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ४० करोड पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्