
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कम्पनी सचिवमा पारस राज कंडेललाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको ३३८औँ बैठकले बैंकको नायव महाप्रबन्धक पदमा रहेका कंडेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
बैंकका अनुसार कंडेललाई भदौ २४ गतेदखि नै लागू हुने गरी कम्पनी सचिवको जिम्मा दिईएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्