
काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित ज्योती लाइफ इन्स्योरेन्सले असोज १२ गते साधारण सभा बोलाएको छ । कम्पनीका अनुसार सभा बिहान ११ बजे पोखरामा बस्नेछ ।
ज्योतिले साधारणसभामा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने, आईपीओ निष्कासन गर्नेलगायतका बिसयमा प्रस्ताव पारित गर्नेछ ।
अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्न लागेको हो। आइपिओ बिक्रिपछि कम्पनिको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्