काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले १२% बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समिति १७५औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १२% बोनस सेयर दिने निर्णय गरेको हो ।साथै बोनसमा लाग्ने कर तिर्नका लागि ०.६३% नगद लाभांश दिने भएको छ ।
कम्पनीले १ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनार्थ ६ लाख ८२ हजार १०५ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । हाल यस संस्थाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी १२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्