काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २५.१४% लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठक आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २४% बोनस सेयर र कर तिर्न १.१४% नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी १० करोड ६६ लाख ५१ हजार २८० रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्