×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रविधि विज्ञको टिप्पणी :’बैंकहरुमा भएका ह्याकिङका घटना त सामान्य ‘कम्पन’ हुन्, ठुलो भुइँचालो आउँदैछ’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रविधि विज्ञको टिप्पणी :’बैंकहरुमा भएका ह्याकिङका घटना त सामान्य ‘कम्पन’ हुन्, ठुलो भुइँचालो आउँदैछ’ (भिडियो)

Artha Sarokar

१० आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । केहि समय अगाडी नेपालका विभिन्न एटिएमहरु ह्याक भए । धन्न नेपाल प्रहरीको चलाखी र एक्सनले नेपालका बैंकबाट ठुलो क्षति भएन । त्यस्तै केहि दिन अघि कृषि बिकास बैंकको सिष्टमबाट पनि अनाधिकृत रुपमा पैसा चोरियो । यो घटनामा पनि नेपालको प्रहरी सफल भयो र धेरै क्षति हुन पाएन । तर के  सधैं प्रहरी सफल होला ? नेपालको सिष्टममा समस्या नै हो त ? प्रविधिविज्ञहरुले नेपालको सिष्टम असुरक्षित भएको र यस्ता दुर्घटना कुनै पनि बेला हुन सक्ने बताएका छन् ।  
पछिल्लो कृषि बिकास बैंक र यस विषयमा हामीले विशेष भिडियो सामग्री तयार गरेका छौं । हेर्नुहोस् यो भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी