
काठमाडौं । केहि समय अगाडी नेपालका विभिन्न एटिएमहरु ह्याक भए । धन्न नेपाल प्रहरीको चलाखी र एक्सनले नेपालका बैंकबाट ठुलो क्षति भएन । त्यस्तै केहि दिन अघि कृषि बिकास बैंकको सिष्टमबाट पनि अनाधिकृत रुपमा पैसा चोरियो । यो घटनामा पनि नेपालको प्रहरी सफल भयो र धेरै क्षति हुन पाएन । तर के सधैं प्रहरी सफल होला ? नेपालको सिष्टममा समस्या नै हो त ? प्रविधिविज्ञहरुले नेपालको सिष्टम असुरक्षित भएको र यस्ता दुर्घटना कुनै पनि बेला हुन सक्ने बताएका छन् ।
पछिल्लो कृषि बिकास बैंक र यस विषयमा हामीले विशेष भिडियो सामग्री तयार गरेका छौं । हेर्नुहोस् यो भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्