
काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो ।
सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्