×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK

कुमारी बैंकको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

२६ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : कुमारी बैंक
लाभांश : १०% बोनस
बुक क्लोज : आइतबार, भदौ २९ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहीबार, भदौ २६ गते) 
विशेष साधारण सभा : असोज ११ गते
विवरण :
कुमारी बैंकको १०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज भदौ २९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । भदौ २७ गते शुक्रबार पनि सेयर कारोबार नहुने भएकाले बिहीबारभित्रै सेयरधनी बनिसक्नुपर्ने भएको हो । 
साधारण सभाका प्रस्ताव : 
१०% बोनस र कर तिर्न ०.५२६% नगद दिने,
प्रबन्धपत्र संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 
सभा हुने स्थान र समय :
 नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ
 बोनसपछि पुँजी : ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ 
प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ३६ पैसा
प्रतिसेयर नेटवर्थ : १३६ रुपैयाँ ६४ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी