
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको हो । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७५/७६ को नाफाबाट १५% बोनस सेयर र ११.३२% नगद वितरण गर्ने घोषणा गरेको हो ।
लक्ष्मीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने जनाएको छ भने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँ नगद बाँड्नेछ ।
बोनस वितरणपछि यस संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्