काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको १७% बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा ३७ लाख ७१ हजार ९७२.३६ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १७% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । हाल लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । १७.०७% बोनस सेयर वितरणपछि पुँजी २ अर्ब ५८ करोड पुगेको छ । अ