×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८.१२ अंकले घट्यो बजार, ३९ करोड ९९ लाखमाथिको कारोबार

GLOBAL IME BANK

१८.१२ अंकले घट्यो बजार, ३९ करोड ९९ लाखमाथिको कारोबार

२ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १८.१२ अंकले घटेर ११५५.३० विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिबमको भएको छ भने त्यसपछि क्रमश: पिआरभियु र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: