×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १६.०५ अंकले घट्यो बजार, २२ करोड ६९ लाख माथिको कारोबार

GLOBAL IME BANK

आइतबार १६.०५ अंकले घट्यो बजार, २२ करोड ६९ लाख माथिको कारोबार

५ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १६.०५ अंकले घटेर ११३९.२५ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमको भएको छ भने त्यसपछि क्रमश: जीडीबिएलपिओ र एनएलआइसीपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: