×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १.७३ अंकले घट्यो बजार, २१ करोड २५ लाख माथिको कारोबार

GLOBAL IME BANK

बिहिबार १.७३ अंकले घट्यो बजार, २१ करोड २५ लाख माथिको कारोबार

९ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.७३ अंकले घटेर ११२९.८० विन्दुमा आइपुगेको छ । कुल २१ करोड २५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: सानिमा र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: