Skip to content
LAXMI SUNRISE BANK

४.६६ अंकले घट्यो बजार, २४ करोड १४ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.६६ अंकले घटेर ११२५.१४ विन्दुमा आइपुगेको छ । कुल २४ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: सानिमा र बिओकेएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK