×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : १.७३ अंकले बढेको नेप्से ११४०.९८ विन्दुमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘टुच्च’ बढ्यो बजार : १.७३ अंकले बढेको नेप्से ११४०.९८ विन्दुमा

६ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.७३ अंकले बढेर ११४०.९८ विन्दुमा आइपुगेको छ । कुल १७ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एसबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: