
काठमाडौँ । मेगा बैंक लिमिटेडले गण्डकी बिकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । मेगा बैंकका एक संचालकले मेगा र गण्डकी प्राप्तिको सम्झौता भएको पुष्टी गरेका छन् । गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंक चुक्तापूँजीको हिसाबले दोश्रो ठुलो वाणिज्य बैंक बन्नेछ ।
हाल मेगाको चुक्ता पुंजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्