×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ६.४२ अंकले घट्यो बजार, २१ करोड ८२ लाख माथिको कारोबार

GLOBAL IME BANK

मंगलबार ६.४२ अंकले घट्यो बजार, २१ करोड ८२ लाख माथिको कारोबार

७ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.४२ अंकले घटेर ११३४.५६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एसबीएलपीओ र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: