×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि १६.१८ अंकले घट्यो बजार, ३४ करोड ३९ लाख माथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबार पनि १६.१८ अंकले घट्यो बजार, ३४ करोड ३९ लाख माथिको कारोबार

Artha Sarokar

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १६.१८ अंकले घटेर ११२३.८३ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ३९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबीएल र सिजेटबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी