अर्थ सरोकार १८ भाद्र २०७६, बुधबार १०:०० अर्थ सरोकार १८ भाद्र २०७६, बुध काठमाडौँ । नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको बुधबार २० लाख एकाई ऋणपत्र सूचिकृत भएको हो । सूचिकृत भएको उक्त ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ।
प्रतिक्रिया दिनुहोस्