काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । मंगलबार बैंकको २० लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ।
बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो हो । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्