
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तमा राष्ट्र बैंकको संस्थापक शेयर रहेको छ । उक्त सेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्नुपर्नेछ । राष्ट्र बैंकले अंकित मूल्य १०० रुपैयाँ न्युनतम बिक्री दर तोकेको छ ।
राष्ट्र बैंकले सो सेयर कुल २ लाख ९९ हजार ९८२ कित्ता शेयर बिक्री गर्न लागेको हो । ग्रामिणका संस्थापकहरुले कात्तिक ४ गतेसम्म आवेदन दिनु पर्नेछ। संस्थापकहरुले नकिनेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई शेयर बिक्री खुला गर्नेछ ।
राष्ट्र बैंकले यसअघि नेपाल स्टक एक्सचेञ्जको शेयर बिक्रीमा राखेको थियो । सबै शेयर भने बिक्री भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्