
काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङको साधारण सभा असोज १४ गते हुने भएको छ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ भने लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोक्नेलगायतका एजेन्डा पनि रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्