Skip to content
LAXMI SUNRISE BANK

बुधबार सेयर बजारमा हरियाली, २२.६८ अंकले बढेर नेप्से ११७३.४२ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २२.६८ अंकले बढेर ११७३.४२ विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एसबिल र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK