Skip to content
LAXMI SUNRISE BANK

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा आवद्ध १८ बैंकहरु कुन-कुन हुन् ? (नामसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) मा १८ बैंक आवद्ध रहेका छन् । जसमा ११ वाणिज्य बैंक र ७ विकास बैंकले नेप्सको होष्टिङ र स्विचिङको सेवा लिंदै आएका छन् । स्

नेप्सले बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय भुक्तानीका लागि साझा प्लेटफर्मको काम गर्दै आएको छ । नेप्सको सुविधा प्रयोग गर्नेमा प्रभु बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमान्डू, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, नेपाल वंगलादेश बैंक, ज्योति विकास बैंक, देवः विकास बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, ओम डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK