Skip to content
LAXMI SUNRISE BANK

बुधबार ३.८७ अंकले बढेर नेप्से परिसूचक ११९४.७७ बिन्दुमा कायम !

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३.८७ अंकले बढेर ११९४.७७ विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंकले गरेको छ भने त्यसपछि क्रमश: नेपाल बैंक लिमिटेड र सिटिजन इन्भेष्ट ट्रस्टले  गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK